×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्न पुवाखोला–वान हाइड्रोपावरको साधारण सभा।



पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ ।

सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ । कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्न पुवाखोला–वान हाइड्रोपावरको साधारण सभा।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस