CHL 313.1 -4.9 EHPL 449.9 -7 CHDC 705 -15 AHPC 160 -2 SMHL 431 -4.1 RIDI 163 0 USHEC 364 -4 NIFRA 194 -2.1 GVL 430.3 10.3 CIZBD90 1020 -1.3 SBL 217.8 -1.2 SSHL 162.4 0.5 MCHL 365 7 SLCF 7.99 0.05 UMHL 230.5 -4.5 IHL 369 4 SMJC 345 -4.2 IGI 526 -8 SBLD2082 1046.6 -19.4 MLBLD89 1104 21.6 SINDU 377.9 9 NIMBD90 1020 -40 SBIBD86 1022 6.9 PMHPL 222.9 -0.6 HIDCL 161 -1.5 BNHC 435 -9 CHCL 429 -1.1 MMF1 7.12 0 SHINE 390 -1 SMH 652 -4 RHGCL 340.9 -9.1 PRIN 775 -10 HLI 384 -2.8 NTC 808 -6.8 MSLB 1176 -10 JFL 502.1 -11.9 EBL 496 -4 PMLI 499.5 -0.5 DORDI 408 2 BPCL 292 -1.5
×
आदर्श लघुवित्तले पायो आईपियो निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति।



आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि  नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले गत असोज २० गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको थियो ।आदर्श लघुवित्त वित्तीय संस्थाले सर्बसाधारणमा आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार आदर्श लघुवित्तले म्युचल फण्ड , स्टाफ र सर्बसाधारणको लागि गरि कुल ६७ लाख बराबारको ६७ हजार कित्ता शेयर निस्कासन गर्न अनुमति पाएको हो।  आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।

लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि प्रकृया अगाडि बढाएको हो ।

अब लघुवित्तले निष्कासनको मिति तोके लगतै लगानीकर्ताले मेरोशेयर देखि आवेदन दिन सक्ने छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस