×
Lagani
Lagani Shiksha gif
गरिमा विकास बैंकले सहारा विकासलाई प्राप्ति गरेपछि थपिएको शेयर कारोवार हुन सक्ने सूचीकृत



बुधवार नेप्सेमा गरिमा विकास बैंकको २७ लाख २२ हजार ७०६ दशमलव शून्य ४ कित्ता शेयर सूचीकृत भएको छ ।

गरिमा विकास बैंकले साविकको सहारा विकास बैंक लिमिटेडलाई (SHBL) १:१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० का दरको क्रम संख्या ३,६७,५९१२७ देखि ३,९४,८१,5३२ सम्मको कुल २७,२२,७०६.०४ कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण भएको छ।

Lagani Shiksha gif
sharehubapk गरिमा विकास बैंकले सहारा विकासलाई प्राप्ति गरेपछि थपिएको शेयर कारोवार हुन सक्ने सूचीकृत

अब सहाराका शेयरधनीको हितग्राही खातामा साविकको सहारा विकास बैंकको शेयर गरिमा विकास बैंकको नामबाट शेयर देखिनेछ । बैंकले सहारा विकास बैंकलाई १:१ अनुपातमा प्राप्ति गरेर सूचीकृत भएसँगै कम्पनीको कुल सूचीकृत शेयर ३ करोड ९४ लाख ८१ हजार ८३२ कित्ता भएको छ ।

हेर्नुहोस नेप्सेले जारि गरेको पत्र : 

GBBL 1 गरिमा विकास बैंकले सहारा विकासलाई प्राप्ति गरेपछि थपिएको शेयर कारोवार हुन सक्ने सूचीकृत

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस