×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?



महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५  प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

 

MLBSL page 001 scaled महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस