×
Lagani
Lagani Shiksha gif
नेप्से परिसूचक मंगलबार हालसम्मकै उच्च विन्दुमा



सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

Lagani Shiksha gif
sharehubapk नेप्से परिसूचक मंगलबार हालसम्मकै उच्च विन्दुमा

तीव्र उचारढवाका बिच नेप्से परिसूचक  ३ हजार १ सय ११  दशमलव ०९अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन्।  आज नेप्से सूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा आइपुगेको छ ।

आज कारोबार सुरु भएलगतै ११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३१ कम्पनिका लगानीकर्ताले नाफा कमाएका छन् भने ४७ कम्पनि हिजको तुलनामा घटेको छ।  सबैभन्दा धेरै बढ्ने कम्पनीमा जलविद्युत कम्पनि रहेका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस