×
Lagani
Lagani Shiksha gif
एचआइडीसीएललाई १००% हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति



जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) लाइ  १००% हकप्रद सेयर बिक्री गर्न आज धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

Lagani Shiksha gif
sharehubapk एचआइडीसीएललाई १००% हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ ।

ExWEHrM4xDcYyYZ7Vc8RbmRsYhZzMxkJmq0Hciuv page 001 scaled e1621772766145 एचआइडीसीएललाई १००% हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस