×
Lagani
Lagani Shiksha gif
सूर्योदय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने वितरण गर्ने



सूर्योदय लघुवित्त वित्तीय संस्थाले १५.३५% बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सूर्योदय लघुवित्त वित्तीय संस्थाले १५.३५% बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद वितरण गर्ने भएको छ । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक बाट अनुमति पाएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ

Lagani Shiksha gif
sharehubapk सूर्योदय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने वितरण गर्ने

कम्पनीले प्रकासन गरेको सुचना यसप्रकार छ।

EWTR सूर्योदय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने वितरण गर्ने

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस