स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को मिति २०७७ साल फाल्गुन १७ गते सोमवार बसेको सञ्चालक समितिको ३५१ औँ बैठकको निर्णय अनुसार उन्नाईसौं वार्षिक साधारण सभा २०७७ चैत्र ११ गते गुधबार, बिहान ११:०० बजे अम्रपाली, ब्याङकेट, काठमाडौंमा हुने भएको छ।
उक्त साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्युट्वारा प्रस्तुत गरिने आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेकम्पनीले जनाएको छ। आ.व. २०७६/७७ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको १.०००२९७०९३% ले हुन आउने रकम रु. ७९,२६,३४८/- नगद लाभाँश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्दगर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले आर्थिक अभियानमा प्रकासन गरेको सुचना यस प्रकार छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















