×
Lagani
Lagani Shiksha gif
सोमबार नेपाल बन्द ! ( सुचना सहित )



फागुन १६ गते सोमबार नेपाल बन्दको घोसाणा गरिएको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा,  सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk सोमबार नेपाल बन्द ! ( सुचना सहित )

६ दल र दुई मोर्चाले सरकारले आज संसदमा एमसीसी अनुमोदन गर्ने तयारी गरेकोले सोको बिरोधमा भोलि फागुन १६ गते नेपाल बन्द गर्ने भएका हुन् भने आज बेलुका देशब्यापी मसाल जुलुस निकाल्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पारित गर्न लगिएको भन्दै नेपाल बन्द गरिने भएको हो ।

 

 

274859862 4908744825920864 5361628713360073353 n सोमबार नेपाल बन्द ! ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस