×
Lagani
Lagani Shiksha gif
नेप्से २६ सयबाट ओरालो लाग्यो, ७ अर्ब ४६ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६८ कम्पनिका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से २६ सयबाट ओरालो लाग्यो, ७ अर्ब ४६ करोडको कारोबार

आज, सबैभन्दा बढी सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ११.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनएमबी डिभेन्चर ८७/८८ को ४८ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने एनआइसी एशिया डिभेन्चर ८५/८६ को ४६ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस