×
Lagani
Lagani Shiksha gif
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते



पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जना र कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

Lagani Shiksha gif
sharehubapk २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १९ जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ४३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १३ जना घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा १३ जना, कर्णाली प्रदेशमा ७ जना, सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस