×
Lagani
Lagani Shiksha gif
सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय सदाचार नीति लागु गर्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले साच्चै सुशासन कायम गर्न चाहेको हो भने राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका हुन् ।

Lagani Shiksha gif
sharehubapk सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव

साथै उनले सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएका छन् ।

उनले सो प्रतिवेदन राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण हाल मन्त्रालयमै रहेको र प्रतिवेदन सार्वजनिक नगरिएको समेत बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस