×
Lagani
Lagani Shiksha gif
प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै



आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।

बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्‍डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्‍डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

Lagani Shiksha gif
sharehubapk प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

त्यस्तै बिहान साढे ८ बजेदेखि बस्ने सार्बजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस