×
Lagani
Lagani Shiksha gif
सीमाको रक्षा मधेशीले गरेको सिके राउतको दाबि



जनमत पार्टीका अध्यक्ष सिके राउतले सीमाको रक्षा मधेशीले गरेको बताएका छन् ।

जनमत पार्टीले सोमबार माइतीघरमा गरेको प्रदर्शनका क्रममा बोल्दै राउतले सीमामा लड्ने र सीमाको रक्षा गर्ने नै मधेशी रहेको बताएका हुन् । उनले भने- 'तपाईँहरू खाली काठमाडौंमा बसेर बोल्नु मात्रै हुन्छ, सीमा रक्षा भनेकै मधेशीले गरेको छ, कुनै नेपाली सेना, प्रहरी, राजामहाराजा वा शासकले होइन ।'

Lagani Shiksha gif
sharehubapk सीमाको रक्षा मधेशीले गरेको सिके राउतको दाबि

उनले लिम्पुवाधुरा र लिपुलेक राजा महाराजा र सशकले बेचेको आरोप लगाउदै मधेशीको हातमा शासन भएको भए लिपुलेकको अवस्था नआउने समेत दाबि गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस