काठमाडौं, २० माघ । प्रभु बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मालाई नियुक्त गरिएको छ ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सोमबार राजीनामा दिएप छि रिक्त पदमा सुमन शर्मालाई नियुक्त गरिएको बैकंले जनाएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted






