×
Lagani
Lagani Shiksha gif
प्रचण्ड पुगे पेरिसडाडामा



काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्बजनिक भएका छन्।

 

Lagani Shiksha gif
sharehubapk प्रचण्ड पुगे पेरिसडाडामा

जेएनजी आन्दोलनका कारण सुरक्षा घेरामा रहेका उनी सार्बजनिक भए लगत्तै आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गरेेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस