GBLBS 738 -10 CHDC 1684 -35.9 UMHL 308 -4 SHEL 242.9 -4.7 NIL 912 8 NBF3 9.04 0.17 SALICO 747 -9.1 SANIMA 326 -10.2 CMF1 10.5 -0.2 C30MF 9.74 0 SBD87 1048 11.9 NICFC 8.97 -0.33 NICA 452 -13 PMLI 562 1 MDB 630 -3.8 KBLD86 1115 0 LUK 9.21 -0.09 H8020 10.2 -0.05 CFCL 647 27.1 PROFL 655 7 SBLD84 1040 19.3 NBL 292.2 1.2 SMB 1809 4 KSBBLD87 1093.4 18.4 DORDI 429 -3.3 MAKAR 500 6 EDBL 645 -1.9 SPL 813 -12.1 HIDCL 270.7 -4.1 SSHL 215 0.8 KBL 234 -6.9 CKHL 632 -8 NIBLGF 9.1 0.38 KKHC 260 -2 SHL 512 -4.5 GCIL 498 -5.8 NABBC 631 -12 MBJC 321 -8 CYCL 1540 -7 SHLB 1886.9 1.9
×
अमेरिकी डलर संगै युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?



काठमाडौ, चैत्र २७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज बुधबार अमेरिकी डलरको भाउ ६९ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ । यसअघि मंगलबार यसको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६४ पैसामा भएको थियो ।   

आज यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ २८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा आज यसको भाउ ६४ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १४९ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।    

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६३ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रूपैयाँ २० पैसा र बिक्रीदर ८३ रूपैयाँ ५६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३० पैसा तथा बिक्री दर ९ रुपैयाँ ३४ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ९५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ८५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ६७ पैसा र बिक्रीदर ३० रूपैयाँ ८० पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रूपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिददर ३६५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस