CHDC 1684 -35.9 MKHC 339 -1 TVCL 461 1 MHCL 410 -7 ULHC 390 -7.9 SANIMA 326 -10.2 SMFBS 1505.2 6.2 ADBL 367 -11.1 CFCL 647 27.1 CZBIL 242 -10 SRBLD83 1065 -10 MMKJL 543.6 9.6 EBL 605 5 HLBSL 1010 -10 MKJC 467.9 -1 PCBL 292 -2 SJCL 326 -3.7 NIBD2082 1099 0 NADEP 1030 -55 NICA 452 -13 DLBS 1374 30 MPFL 751 5 IHL 499 -1 NBBD2085 1100 0 NBF3 9.04 0.17 NUBL 730 2.8 BGWT 934.9 -21.1 RHPL 364 -5.2 C30MF 9.74 0 NMBMF 695 -10 HIDCLP 183 -2 UHEWA 476 -11 CMF1 10.5 -0.2 NMFBS 1435 1 MAKAR 500 6 SBLD89 1200 16.1 HATHY 1322 13 LICN 1995.9 -27.1 ULBSL 3199 37 NIL 912 8
×
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आज साधारण सभा बस्दै



काठमाडौ, चैत्र ११ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । 

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस