NICLBSL 705.5 -7.5 SNMAPO 190 0 NMB 263.9 -7.1 MFIL 768 48 NIMBPO 176.9 -1.1 GIBF1 9.69 0.1 BHL 440 -13 NBF2 9.15 -0.05 NBBD2085 1100 0 JOSHI 305 -6.8 MBL 255 -4 MERO 760 0.5 SGHC 393.6 0.1 C30MF 9.74 0 NMB50 10.3 0.05 AHPC 267 -0.6 CYCL 1540 -7 KSBBL 448 -3 TSHL 909 -11 BBC 4255 50 SHINE 473 -1.8 MDB 630 -3.8 NIBD84 1030 -20 TPC 465 6 HRL 861 -4 MBJC 321 -8 LICN 1995.9 -27.1 UPCL 262.2 -2.7 GHL 218.5 -1.1 SPHL 666.9 16.9 NYADI 305.4 -6.6 RBCL 17071 -109 BPCL 449 -7 CHDC 1684 -35.9 SMPDA 910 -1 PBD88 1102.1 2.1 CHL 353 0.4 IHL 499 -1 LBBL 475 -4.8 SEF 9.51 -0.24
×
यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?



काठमाडौ, चैत्र ज्१० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।  

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ ४५ पैसा तोकिएको छ ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९६ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ६५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ८२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रूपैयाँ ३९ पैसा र बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस