KSBBLD87 1093.4 18.4 KBSH 2386 -9 SFEF 9.29 0.22 KDL 1059 16 NICLBSL 705.5 -7.5 SMATA 875 -16 KDBY 9.21 -0.23 MDB 630 -3.8 PMLI 562 1 SBLD84 1040 19.3 CHCL 568.9 -8.1 SWBBL 1065 2.1 TPC 465 6 PRIN 968 4 SMB 1809 4 MKHC 339 -1 MBLD2085 1085 6.5 SIKLES 707 -3 MBJC 321 -8 BGWT 934.9 -21.1 UNL 48870 -930 NTC 980.1 -2.4 DHPL 242 1 NIMBPO 176.9 -1.1 NMB50 10.3 0.05 BHPL 655.1 -12.7 MKJC 467.9 -1 NLO 242.1 0 GMFBS 1512.1 -16.9 PBD84 1065 1.7 HRL 861 -4 CZBIL 242 -10 SMHL 613.1 -4 SAGF 9.31 0.01 KBLD89 1156 1 RFPL 532 11.1 DDBL 916.2 3.1 NABBC 631 -12 ADBL 367 -11.1 DOLTI 538 10
×
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै



काठमाडौं, चैत्र ०८ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ । 

सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस