STC 5908 9 SCBD 1111 6 PBD88 1102.1 2.1 KEF 9 0.28 MMKJL 543.6 9.6 NIBD84 1030 -20 BBC 4255 50 NIBLSTF 8.68 0 NICFC 8.97 -0.33 NSIF2 10.52 0.02 RMF2 9.21 -0.13 NMB50 10.3 0.05 HEIP 381.8 20.8 UPCL 262.2 -2.7 GRDBL 743 5 NRIC 803 -5 NIL 912 8 SBLD84 1040 19.3 NTC 980.1 -2.4 JSLBB 1513.9 38.9 GBIME 256.1 -4.4 NLG 1317 2 MKHC 339 -1 SMH 1064.8 5.9 HDHPC 208.8 -4.1 SSHL 215 0.8 SRBLD83 1065 -10 MANDU 885 -14 CIZBD86 1060 -10 BNT 14350 -50 GCIL 498 -5.8 SPHL 666.9 16.9 SBI 482.9 -6 SARBTM 765 -5 NMBMF 695 -10 HEI 648 -10 NHPC 220.1 0 GILB 1268.4 4.4 BARUN 379 -6.1 RHGCL 388 0
×
लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं, चैत्र ०८ । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । 

बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस