H8020 10.2 -0.05 MEN 631.1 -3.9 SFCL 704.1 63.6 DDBL 916.2 3.1 SHLB 1886.9 1.9 KSY 9.22 -0.19 SBI 482.9 -6 UHEWA 476 -11 RHGCL 388 0 GHL 218.5 -1.1 SRLI 443.1 -4.9 SADBL 419 -1 NGPL 472 -2.9 TVCL 461 1 BHL 440 -13 SLBBL 958.9 -4.2 SIGS2 10.05 0 STC 5908 9 CHL 353 0.4 SAMAJ 3321.1 1.1 MPFL 751 5 EDBL 645 -1.9 RNLI 495.5 1.5 NLIC 814 -13.4 USHEC 523 -7 SAPDBL 569.6 -7.4 SHL 512 -4.5 SPC 520 5 MMF1 8.98 0.1 NMBD87/88 1027 -3 MFLD85 1050 -20 PMHPL 260 -4 NMB 263.9 -7.1 SBLD89 1200 16.1 HEI 648 -10 NADEP 1030 -55 SFEF 9.29 0.22 SMPDA 910 -1 PROFL 655 7 CZBIL 242 -10
×
कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन



काठमाडौ, चैत्र ०४ । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । 

कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस