SMFBS 1505.2 6.2 BBC 4255 50 SFCL 704.1 63.6 KSY 9.22 -0.19 GBBLPO 205 0 UPCL 262.2 -2.7 LLBS 1050 5 NHDL 570 0 MBLD2085 1085 6.5 NBBD2085 1100 0 USHL 783.2 -13.7 MEHL 380.1 -19.9 ANLB 4453.1 47 MHCL 410 -7 KRBL 613 0 CMF1 10.5 -0.2 SPDL 310 5 MERO 760 0.5 PHCL 465.1 -9.9 NRN 905 -8 NIBLGF 9.1 0.38 MBJC 321 -8 KBSH 2386 -9 HIDCL 270.7 -4.1 NICLBSL 705.5 -7.5 PBLD87 1028 -2 SBD87 1048 11.9 SKBBL 934 -3 IHL 499 -1 API 289.5 2.5 BHPL 655.1 -12.7 PMHPL 260 -4 PRSF 9.54 -0.11 SHINE 473 -1.8 CHL 353 0.4 SBLD89 1200 16.1 USHEC 523 -7 GIBF1 9.69 0.1 SMH 1064.8 5.9 AHPC 267 -0.6
×
विदेशी मुद्राको विनिमयदर: डलरसंगै युराेको भाउ उकालाे



काठमाडौ, फागुन २७ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको भाउ ७४ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम गरिएको छ । यसअघि सोमबारबार एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसामा कारोबार भएको थिायो । 

मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ९६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ०५ पैसाले बढेको हो । यसअघि सोमबार एक युरो खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९ कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ५२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा तथा बिक्री दर १९ रूपैयाँ २९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस