KEF 9 0.28 MANDU 885 -14 TAMOR 482.9 -2.1 MEN 631.1 -3.9 NICD88 1032 -21 KDBY 9.21 -0.23 VLUCL 588 -1.9 RBCLPO 12300 88 STC 5908 9 FOWAD 1479 0 GLBSL 1600.4 -29.6 MCHL 488.3 -3.7 CKHL 632 -8 CHL 353 0.4 MPFL 751 5 PRVU 248 -10 SFMF 10.2 -0.2 EBL 605 5 DOLTI 538 10 LICN 1995.9 -27.1 MHNL 265.5 -0.5 PPCL 262 -5.2 MKHL 493 -6 PMLI 562 1 NMLBBL 769 -11 KBSH 2386 -9 BOKD86 1040 18 KPCL 493 -0.8 SAHAS 505 28 USHEC 523 -7 SLBBL 958.9 -4.2 RMF1 9.15 -0.1 SIGS2 10.05 0 NICSF 9.5 0.25 SPIL 853 -18 KRBL 613 0 EDBL 645 -1.9 SHEL 242.9 -4.7 SAGF 9.31 0.01 KKHC 260 -2
×
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै



काठमाडौ, फागुन २७ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।

साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस