NBF2 9.15 -0.05 KKHC 260 -2 UPPER 214.2 -1.8 PBLD87 1028 -2 MERO 760 0.5 BGWT 934.9 -21.1 CLI 634 -4.9 BHDC 583 5.4 MLBL 398 -6.9 SCB 691.1 3.6 NRN 905 -8 HRL 861 -4 SPHL 666.9 16.9 NMLBBL 769 -11 UNLB 2527 -3.9 SPIL 853 -18 BBC 4255 50 MMKJL 543.6 9.6 DORDI 429 -3.3 NIMBPO 176.9 -1.1 MSHL 938 3 UMRH 475 -1.9 HDHPC 208.8 -4.1 NGPL 472 -2.9 ILI 483.5 -2.5 NIBSF2 8.9 0.08 GBLBS 738 -10 SFCL 704.1 63.6 ACLBSL 1035 0 TVCL 461 1 AHL 651 2 CCBD88 1123.1 6.1 SPDL 310 5 UHEWA 476 -11 NBL 292.2 1.2 SIGS2 10.05 0 NBLD87 1020 -8 NICD88 1032 -21 NADEP 1030 -55 GMFIL 623 1
×
कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?



काठमाडौ, फागुन २६ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम गरिएको छ । यसअघि आइतबार ओमरिकी डललको खरिदबिक्री सोही मूल्यमा भएको थिायो । 

सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले २३ पैसाले घटेको हो । यसअघि आइतबार एक युरो खरिदमूल्य १५० रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस