NBLD85 1025 0 NIBLGF 9.1 0.38 NYADI 305.4 -6.6 GRDBL 743 5 CORBL 958.8 -10.2 MEL 292 2 BEDC 470 0 IHL 499 -1 GVL 538.5 -22 UNLB 2527 -3.9 SNLI 585.1 -0.9 SFEF 9.29 0.22 SHINE 473 -1.8 CZBIL 242 -10 TVCL 461 1 RSDC 735 0 BOKD86 1040 18 SCBD 1111 6 NMLBBL 769 -11 USLB 1467 -2.9 NHPC 220.1 0 CIZBD86 1060 -10 NRN 905 -8 MMF1 8.98 0.1 GMFIL 623 1 RMF1 9.15 -0.1 SPIL 853 -18 NBL 292.2 1.2 JOSHI 305 -6.8 SKBBL 934 -3 RHPL 364 -5.2 SIGS2 10.05 0 MMKJL 543.6 9.6 HEI 648 -10 SADBL 419 -1 NBBD2085 1100 0 NIL 912 8 PBD84 1065 1.7 GUFL 735 5 MHNL 265.5 -0.5
×
विनिमयदर: डलरको भाउ घट्याे, युराेकाे भाउ बढ्याे



काठमाडौ, फागुन २५ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ ३९ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम गरिएको छ । शुक्रबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ रहेको थियो । 

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ४७ पैसाले बढेको हो । यसअघि शुक्रबार एक युरो खरिदमूल्य १५० रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ १७ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रूपैयाँ २० पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस