SALICO 747 -9.1 GILB 1268.4 4.4 KRBL 613 0 SIFC 628 10 AHPC 267 -0.6 GRDBL 743 5 BHPL 655.1 -12.7 HEI 648 -10 LLBS 1050 5 KMCDB 1027.8 -11.1 NICBF 9.3 -0.08 DOLTI 538 10 NICGF2 8.78 -0.02 SBI 482.9 -6 SRBLD83 1065 -10 MHNL 265.5 -0.5 RSDC 735 0 NICLBSL 705.5 -7.5 OHL 925 -9 AHL 651 2 GBBLPO 205 0 CLI 634 -4.9 RHPL 364 -5.2 NIFRA 280 -5 LEC 276.8 -6 MPFL 751 5 NICA 452 -13 UNHPL 266 0 NMB50 10.3 0.05 PSF 9.51 -0.09 UHEWA 476 -11 KBLD89 1156 1 JBLB 1534 -3 MLBL 398 -6.9 PRIN 968 4 SCB 691.1 3.6 PRVU 248 -10 GCIL 498 -5.8 MLBBL 1635 15 NABIL 594 3
×
महुली लघुवित्तको वार्षिक साधारण सभा आज



काठमाडौ, फागुन २३ । महुली लघुवित्तले १२औं वार्षिक साधारण सभा आज फागुन २३ गते शुक्रबार बस्दैछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस