SPHL 666.9 16.9 NBBD2085 1100 0 NBLD85 1025 0 UNHPL 266 0 NIBD84 1030 -20 NGPL 472 -2.9 JBBL 351 -3.1 SKBBL 934 -3 NRM 426.1 -4.9 LBBLD89 1208.5 23.5 LBBL 475 -4.8 WNLB 2650 -80 NABIL 594 3 EBLD85 1105 5 SHL 512 -4.5 KDBY 9.21 -0.23 UPPER 214.2 -1.8 NICSF 9.5 0.25 SBLD89 1200 16.1 DORDI 429 -3.3 NMFBS 1435 1 UAIL 639 -1 MSLB 1564 -70 JOSHI 305 -6.8 MND84/85 1030 2 NIFRA 280 -5 VLUCL 588 -1.9 MLBL 398 -6.9 RIDI 235 0 MLBS 1532.3 -86.7 SALICO 747 -9.1 SMB 1809 4 KSBBLD87 1093.4 18.4 PRSF 9.54 -0.11 GLH 244 -2 SFMF 10.2 -0.2 PBD88 1102.1 2.1 EHPL 840 7.9 EBL 605 5 FOWAD 1479 0
×
अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?



काठमाडौ, फागुन २३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । बिहिबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ९३ रहेको थियो । 

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ७२ पैसाले बढेको हो । यसअघि बिहिबार एक युरो खरिदमूल्य १४८ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस