KDL 1059 16 DDBL 916.2 3.1 BARUN 379 -6.1 BPCL 449 -7 NICD83/84 1062 -19 UNHPL 266 0 NMBMF 695 -10 MEHL 380.1 -19.9 C30MF 9.74 0 UNLB 2527 -3.9 SMHL 613.1 -4 MDB 630 -3.8 SLBSL 1398.4 21.4 VLBS 902.5 -7.5 BEDC 470 0 SJLIC 477 -7.5 GILB 1268.4 4.4 NGPL 472 -2.9 MHNL 265.5 -0.5 NICAD8283 1169.8 86.8 KSBBLD87 1093.4 18.4 CIZBD86 1060 -10 MBJC 321 -8 SHPC 525 -3.9 CHDC 1684 -35.9 SHL 512 -4.5 KDBY 9.21 -0.23 MCHL 488.3 -3.7 SKBBL 934 -3 KSBBL 448 -3 AHL 651 2 BHPL 655.1 -12.7 NMBD87/88 1027 -3 MLBSL 2000 -26 ACLBSL 1035 0 KBSH 2386 -9 EBLD85 1105 5 NABIL 594 3 DHPL 242 1 HURJA 220 -4.6
×
एभरेष्ट बैंकको ३ अर्बकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौ, फागुन २३ । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज  क्यापिटलले गरेको छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस