HPPL 316.3 -3.6 CMF2 9.21 -0.1 NICBF 9.3 -0.08 NIMBPO 176.9 -1.1 RLFL 625 6.9 PBD85 1079.9 19.9 PSF 9.51 -0.09 KSBBL 448 -3 PCBL 292 -2 SNLI 585.1 -0.9 UMHL 308 -4 NRM 426.1 -4.9 SIKLES 707 -3 SAGF 9.31 0.01 NICA 452 -13 MHL 725 3.5 LBBL 475 -4.8 RAWA 889 29 NICGF2 8.78 -0.02 BFC 625 9.1 NSIF2 10.52 0.02 SHEL 242.9 -4.7 CZBIL 242 -10 MSHL 938 3 PRSF 9.54 -0.11 AKJCL 209 -3 MHNL 265.5 -0.5 STC 5908 9 NMLBBL 769 -11 JSLBB 1513.9 38.9 CMF1 10.5 -0.2 RURU 740 -9.8 NICAD8283 1169.8 86.8 SDBD87 1035 4 TRH 1118 -5 RFPL 532 11.1 SAPDBL 569.6 -7.4 NUBL 730 2.8 SGIC 641.2 -4.8 KPCL 493 -0.8
×
ङादी ग्रुप पावरको सेयर लिलामी खुला



काठमाडौ, फागुन २० । ङादी ग्रुप पावरले आजदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो ।  यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् । 

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 

यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । 

त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बाग्लुुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस