×
Lagani
Lagani Shiksha gif
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं, फागुन १९ । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

Lagani Shiksha gif
sharehubapk छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस