SBLD89 1200 16.1 NADEP 1030 -55 MLBBL 1635 15 SFMF 10.2 -0.2 HEI 648 -10 HURJA 220 -4.6 HBLD83 1056.3 0.3 CCBD88 1123.1 6.1 API 289.5 2.5 UNL 48870 -930 DHPL 242 1 GILB 1268.4 4.4 HLBSL 1010 -10 NLIC 814 -13.4 JOSHI 305 -6.8 SIFC 628 10 NICGF2 8.78 -0.02 USLB 1467 -2.9 UNLB 2527 -3.9 WNLB 2650 -80 SAEF 11.22 0.17 NIBD2082 1099 0 NRN 905 -8 CYCL 1540 -7 BOKD86 1040 18 NESDO 2229 -18 HHL 439 -3.2 LEC 276.8 -6 MHL 725 3.5 SJLIC 477 -7.5 SBID83 1098 8.7 JFL 655 6 ILBS 980 -21.5 BNHC 466.9 0.7 GVL 538.5 -22 LSL 253.5 -5.5 MCHL 488.3 -3.7 RHPL 364 -5.2 NICD88 1032 -21 SCB 691.1 3.6
×
डिजल र मट्टीतेलको मुल्य घट्यो



काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर  ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

निगमले भनेको छ-  'इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ (मिति २०८१/११/१७) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु.१.०० ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।'

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस