ACLBSL 1035 0 NBLD87 1020 -8 HIDCL 270.7 -4.1 NLO 242.1 0 MMF1 8.98 0.1 LUK 9.21 -0.09 JFL 655 6 BNHC 466.9 0.7 KPCL 493 -0.8 NIBD2082 1099 0 GMFIL 623 1 JSLBB 1513.9 38.9 GLH 244 -2 GILB 1268.4 4.4 MHCL 410 -7 NUBL 730 2.8 SEF 9.51 -0.24 MLBL 398 -6.9 MNBBL 395.8 -0.8 NICFC 8.97 -0.33 NICGF2 8.78 -0.02 C30MF 9.74 0 DOLTI 538 10 NICA 452 -13 MMKJL 543.6 9.6 GLBSL 1600.4 -29.6 HURJA 220 -4.6 NLIC 814 -13.4 NMB50 10.3 0.05 SKBBL 934 -3 SAEF 11.22 0.17 HLI 472 -4 PSF 9.51 -0.09 GBILD86/87 1030 4 GCIL 498 -5.8 LBLD86 1081 -0.2 HRL 861 -4 BARUN 379 -6.1 TPC 465 6 RBCLPO 12300 88
×
धौलागिरी लघुवित्तको २० लाख बढी नाफा, प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौ, माघ १६ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढेर ६ करोड ४१ लख ३२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लख रुपैयाँ छ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस