EBLD85 1105 5 GILB 1268.4 4.4 SHLB 1886.9 1.9 HEI 648 -10 GCIL 498 -5.8 MDB 630 -3.8 GMFIL 623 1 SRLI 443.1 -4.9 MKHL 493 -6 UNHPL 266 0 LBBL 475 -4.8 CIZBD90 1081 1 NRIC 803 -5 SMFBS 1505.2 6.2 NBBD2085 1100 0 NSIF2 10.52 0.02 SGIC 641.2 -4.8 NABIL 594 3 AKPL 248.5 -2.5 GRDBL 743 5 TPC 465 6 HATHY 1322 13 MKHC 339 -1 SICL 832 0 NIBSF2 8.9 0.08 FOWAD 1479 0 IGI 600 -4 MEHL 380.1 -19.9 SHPC 525 -3.9 SANIMA 326 -10.2 NIBLSTF 8.68 0 NBLD87 1020 -8 CFCL 647 27.1 MLBSL 2000 -26 HURJA 220 -4.6 ANLB 4453.1 47 MLBBL 1635 15 SLBBL 958.9 -4.2 NTC 980.1 -2.4 CBBL 980 1
×
जोशी हाइड्रोपावरको २ आर्थिक वर्षकोवार्षिक साधारण सभा आज बस्दै



कमठमाडौं, माघ १५ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा मंगलबार बस्दैछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । कम्पनीको २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस