SMJC 574 -6 MMKJL 543.6 9.6 NIL 912 8 CCBD88 1123.1 6.1 SALICO 747 -9.1 SMFBS 1505.2 6.2 JFL 655 6 ALBSL 1040 -4 UNL 48870 -930 GFCL 1051.1 6 TAMOR 482.9 -2.1 NICL 990.2 -4.8 RLFL 625 6.9 MBLD2085 1085 6.5 EBLD86 1040 -2 GRDBL 743 5 BHDC 583 5.4 NIBD84 1030 -20 HEI 648 -10 PHCL 465.1 -9.9 IHL 499 -1 SCBD 1111 6 HPPL 316.3 -3.6 NBL 292.2 1.2 KBL 234 -6.9 LICN 1995.9 -27.1 MKJC 467.9 -1 SWMF 812 -13 CGH 909 -5 LBBL 475 -4.8 RNLI 495.5 1.5 SBLD89 1200 16.1 KRBL 613 0 PMHPL 260 -4 GBIME 256.1 -4.4 PSF 9.51 -0.09 SRLI 443.1 -4.9 ULHC 390 -7.9 DDBL 916.2 3.1 MEHL 380.1 -19.9
×
हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो



काठमाडौ, माघ १५ । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढेर१५ करोड ३३ लाख १ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि ३९५.७३ प्रतिशतले बढेर ३ करोड ७२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०१ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ । चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस