AKJCL 209 -3 JSLBB 1513.9 38.9 NICSF 9.5 0.25 PBLD87 1028 -2 RFPL 532 11.1 NLG 1317 2 GLBSL 1600.4 -29.6 PBD88 1102.1 2.1 UMRH 475 -1.9 SINDU 667 -6 NYADI 305.4 -6.6 MKHC 339 -1 HDL 1423.1 49.1 EDBL 645 -1.9 SMFBS 1505.2 6.2 CIZBD90 1081 1 FMDBL 758 -0.1 CKHL 632 -8 SADBL 419 -1 NBF3 9.04 0.17 SBLD89 1200 16.1 NMBMF 695 -10 KDBY 9.21 -0.23 SMB 1809 4 HIDCL 270.7 -4.1 MNBBL 395.8 -0.8 KEF 9 0.28 C30MF 9.74 0 USHEC 523 -7 SONA 473.2 -7.8 SAPDBL 569.6 -7.4 LBLD86 1081 -0.2 SBD87 1048 11.9 NBLD87 1020 -8 GRDBL 743 5 SFMF 10.2 -0.2 GBILD86/87 1030 4 NFS 1350 -43 CORBL 958.8 -10.2 NICGF2 8.78 -0.02
×
आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग



काठमाडौं, माघ १० । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि  शाखा र उपशाखा प्रमुख पदको लागि कर्मचारीको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि अबको एक हप्ता भित्र आवेदन दिनु पर्ने हुन्छ ।

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ । कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीको भनाई छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस