MKCL 1497 -26 HLI 472 -4 HEIP 381.8 20.8 LBLD86 1081 -0.2 UAIL 639 -1 CHDC 1684 -35.9 RBCL 17071 -109 CLI 634 -4.9 NESDO 2229 -18 SICL 832 0 SGHC 393.6 0.1 SBD87 1048 11.9 ICFC 823.9 74.9 LSL 253.5 -5.5 LICN 1995.9 -27.1 BEDC 470 0 KSY 9.22 -0.19 OHL 925 -9 NMFBS 1435 1 SNLI 585.1 -0.9 NICBF 9.3 -0.08 VLBS 902.5 -7.5 UPPER 214.2 -1.8 CKHL 632 -8 JFL 655 6 GILB 1268.4 4.4 NMB50 10.3 0.05 HPPL 316.3 -3.6 SMJC 574 -6 SBLD84 1040 19.3 WNLB 2650 -80 SMB 1809 4 TVCL 461 1 SHPC 525 -3.9 IHL 499 -1 NHDL 570 0 NGPL 472 -2.9 SARBTM 765 -5 EDBL 645 -1.9 MBL 255 -4
×
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे



काठमाडौं, माघ ०९ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ । 

हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस