KDBY 9.21 -0.23 SADBL 419 -1 NLICL 606 -4 TPC 465 6 PRVU 248 -10 EBLD85 1105 5 NESDO 2229 -18 MBLD2085 1085 6.5 GBILD86/87 1030 4 IGI 600 -4 SMFBS 1505.2 6.2 SRLI 443.1 -4.9 KPCL 493 -0.8 AVYAN 909 -6 RMF2 9.21 -0.13 BBC 4255 50 SNLI 585.1 -0.9 MDB 630 -3.8 NBF2 9.15 -0.05 NIBLGF 9.1 0.38 RURU 740 -9.8 ULBSL 3199 37 MEN 631.1 -3.9 CFCL 647 27.1 SBCF 9 -0.2 SAPDBL 569.6 -7.4 NABBC 631 -12 DHPL 242 1 CZBIL 242 -10 ULHC 390 -7.9 TRH 1118 -5 SSHL 215 0.8 MMKJL 543.6 9.6 UNL 48870 -930 VLBS 902.5 -7.5 TSHL 909 -11 MNBBL 395.8 -0.8 SANIMA 326 -10.2 NIFRA 280 -5 SHINE 473 -1.8
×
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा



काठमाडौं, माघ ०९ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ खानी खोलाले माघ १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा धुम्रबराह भेन्यु, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस