MHNL 265.5 -0.5 SMJC 574 -6 NICD83/84 1062 -19 HEIP 381.8 20.8 PSF 9.51 -0.09 SFMF 10.2 -0.2 SHL 512 -4.5 MERO 760 0.5 EHPL 840 7.9 KBLD86 1115 0 SADBL 419 -1 AVYAN 909 -6 AHL 651 2 SSHL 215 0.8 HLBSL 1010 -10 DLBS 1374 30 SAHAS 505 28 ENL 1102 -18 ANLB 4453.1 47 WNLB 2650 -80 BARUN 379 -6.1 JFL 655 6 HIDCL 270.7 -4.1 GMFBS 1512.1 -16.9 NIBD2082 1099 0 NMFBS 1435 1 NABBC 631 -12 SKBBL 934 -3 PROFL 655 7 KSBBL 448 -3 GBBL 447 -6 SHEL 242.9 -4.7 MDB 630 -3.8 RHPL 364 -5.2 ALBSL 1040 -4 SALICO 747 -9.1 JSLBB 1513.9 38.9 CFCL 647 27.1 KBLD89 1156 1 CHL 353 0.4
×
लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले नाफा



काठमाडौं, माघ ०८ । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा भने ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

लुम्बिनीको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ । 

यस बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९२ पैसाले घटेर ८ रुपैयाँ १५ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस