EBLD86 1040 -2 SMJC 574 -6 RMF2 9.21 -0.13 SNMAPO 190 0 HDL 1423.1 49.1 CZBIL 242 -10 MPFL 751 5 LBLD86 1081 -0.2 DOLTI 538 10 NYADI 305.4 -6.6 NBLD85 1025 0 ANLB 4453.1 47 SSHL 215 0.8 NIMB 241.9 -9.1 ILI 483.5 -2.5 PRVU 248 -10 PBD85 1079.9 19.9 SPC 520 5 NIBLSTF 8.68 0 SHL 512 -4.5 PROFL 655 7 SALICO 747 -9.1 DDBL 916.2 3.1 SWMF 812 -13 PMLI 562 1 CYCL 1540 -7 MMKJL 543.6 9.6 BHDC 583 5.4 HIDCLP 183 -2 EBLD85 1105 5 FOWAD 1479 0 SGIC 641.2 -4.8 GMFBS 1512.1 -16.9 BNHC 466.9 0.7 NHPC 220.1 0 NICBF 9.3 -0.08 LLBS 1050 5 LVF2 9 0 PRSF 9.54 -0.11 MSLB 1564 -70
×
श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा



काठमाडौं, माघ ०८ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । सभा, होटल पावन मिथिला थाली प्रा।लि, गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस