PFL 652 -1 MKCL 1497 -26 NMB 263.9 -7.1 ALICL 714.5 -1.2 RMF1 9.15 -0.1 SCB 691.1 3.6 KSY 9.22 -0.19 SPDL 310 5 UNLB 2527 -3.9 SEF 9.51 -0.24 NICBF 9.3 -0.08 ACLBSL 1035 0 SARBTM 765 -5 SIGS3 9.45 0.09 OHL 925 -9 NBF3 9.04 0.17 C30MF 9.74 0 NLICL 606 -4 FOWAD 1479 0 MERO 760 0.5 API 289.5 2.5 HDHPC 208.8 -4.1 SINDU 667 -6 BGWT 934.9 -21.1 NRM 426.1 -4.9 BHDC 583 5.4 NICLBSL 705.5 -7.5 UHEWA 476 -11 SBI 482.9 -6 NTC 980.1 -2.4 NICGF2 8.78 -0.02 BNT 14350 -50 JSLBB 1513.9 38.9 NIL 912 8 HBL 260 -13 NBF2 9.15 -0.05 BBC 4255 50 PPL 461 -2.5 RSDC 735 0 PMLI 562 1
×
कामना सेवा विकास बैंकको सर्वसाधारणका लागी सेयर बिक्री गर्दै



काठमाडौं, माघ ०४ । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस