PRIN 968 4 NBF3 9.04 0.17 SNLI 585.1 -0.9 BPCL 449 -7 EBLD85 1105 5 NRN 905 -8 CORBL 958.8 -10.2 UPPER 214.2 -1.8 NABBC 631 -12 BHL 440 -13 KSY 9.22 -0.19 MBL 255 -4 KSBBL 448 -3 HBLD83 1056.3 0.3 MHL 725 3.5 HIDCLP 183 -2 FOWAD 1479 0 AHL 651 2 SGHC 393.6 0.1 SSHL 215 0.8 HBL 260 -13 MKCL 1497 -26 KDBY 9.21 -0.23 NRIC 803 -5 NHPC 220.1 0 CKHL 632 -8 BHDC 583 5.4 NICD83/84 1062 -19 SBD87 1048 11.9 ENL 1102 -18 NICL 990.2 -4.8 H8020 10.2 -0.05 PPCL 262 -5.2 USHEC 523 -7 WNLB 2650 -80 MSHL 938 3 AHPC 267 -0.6 CIZBD86 1060 -10 IHL 499 -1 MANDU 885 -14
×
श्रीजनशील लघुवित्तको माघ २७ गते एजीएम साधारण सभा बस्दै



काठमाडौं, माघ ०४ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्तले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस