MMKJL 543.6 9.6 KSBBLD87 1093.4 18.4 SMHL 613.1 -4 SONA 473.2 -7.8 PHCL 465.1 -9.9 PRIN 968 4 SIGS2 10.05 0 HEIP 381.8 20.8 DORDI 429 -3.3 GRDBL 743 5 KSBBL 448 -3 SNLI 585.1 -0.9 NICLBSL 705.5 -7.5 PBD84 1065 1.7 HLI 472 -4 PPL 461 -2.5 NHPC 220.1 0 SHLB 1886.9 1.9 MHNL 265.5 -0.5 SPIL 853 -18 MHCL 410 -7 SFCL 704.1 63.6 MKCL 1497 -26 SFEF 9.29 0.22 SMJC 574 -6 CHDC 1684 -35.9 USHL 783.2 -13.7 SWBBL 1065 2.1 MATRI 1405 -8 RMF1 9.15 -0.1 SCB 691.1 3.6 PCBL 292 -2 NLIC 814 -13.4 GFCL 1051.1 6 BNT 14350 -50 KMCDB 1027.8 -11.1 SJCL 326 -3.7 CLI 634 -4.9 MNBBL 395.8 -0.8 HURJA 220 -4.6
×
नेपाल लाइफ इन्स्योरेन्सकाे माघ २८ गते सभा, सेयरधनीहरुलाइ २१.०५ प्रतिशत लाभांश वितरण गर्दै



काठमाडौं, माघ ०३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस