MHNL 265.5 -0.5 JBBL 351 -3.1 UPCL 262.2 -2.7 SBLD84 1040 19.3 NICGF2 8.78 -0.02 SWMF 812 -13 CHL 353 0.4 MAKAR 500 6 MLBS 1532.3 -86.7 HIDCLP 183 -2 CFCL 647 27.1 KMCDB 1027.8 -11.1 NICGF 10.56 -0.28 KSY 9.22 -0.19 CZBIL 242 -10 SMATA 875 -16 GILB 1268.4 4.4 NIL 912 8 SAHAS 505 28 SINDU 667 -6 SFEF 9.29 0.22 PBD84 1065 1.7 VLUCL 588 -1.9 ALBSL 1040 -4 SCB 691.1 3.6 SHLB 1886.9 1.9 NIBD84 1030 -20 SONA 473.2 -7.8 SCBD 1111 6 PBD88 1102.1 2.1 SLBBL 958.9 -4.2 SPDL 310 5 NRM 426.1 -4.9 MFIL 768 48 SHPC 525 -3.9 GBBLPO 205 0 JBLB 1534 -3 JFL 655 6 SPIL 853 -18 NICLBSL 705.5 -7.5
×
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं। माघ ०३ । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ। लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस