NIBD2082 1099 0 HEIP 381.8 20.8 SFMF 10.2 -0.2 RBCL 17071 -109 PBD85 1079.9 19.9 RAWA 889 29 NICBF 9.3 -0.08 LLBS 1050 5 GMFIL 623 1 PRSF 9.54 -0.11 ILBS 980 -21.5 MKHL 493 -6 C30MF 9.74 0 NLIC 814 -13.4 NFS 1350 -43 UMRH 475 -1.9 CHL 353 0.4 KMCDB 1027.8 -11.1 IHL 499 -1 HIDCL 270.7 -4.1 WNLB 2650 -80 SAEF 11.22 0.17 LUK 9.21 -0.09 PROFL 655 7 MHNL 265.5 -0.5 SBID83 1098 8.7 NICLBSL 705.5 -7.5 DDBL 916.2 3.1 NESDO 2229 -18 EBL 605 5 KDL 1059 16 GCIL 498 -5.8 LICN 1995.9 -27.1 GRDBL 743 5 NHDL 570 0 AHPC 267 -0.6 HDL 1423.1 49.1 ALICL 714.5 -1.2 UHEWA 476 -11 MLBS 1532.3 -86.7
×
आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै



काठमाडौं, पौष २९ । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ । 

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस