MSLB 1564 -70 ALBSL 1040 -4 HLBSL 1010 -10 GILB 1268.4 4.4 SIFC 628 10 CFCL 647 27.1 SLBSL 1398.4 21.4 HPPL 316.3 -3.6 NBLD85 1025 0 NIBD2082 1099 0 GRDBL 743 5 NLG 1317 2 BBC 4255 50 CMF1 10.5 -0.2 LICN 1995.9 -27.1 SFMF 10.2 -0.2 ADBL 367 -11.1 KSBBL 448 -3 MLBL 398 -6.9 KBLD86 1115 0 BFC 625 9.1 MKJC 467.9 -1 NHDL 570 0 CKHL 632 -8 NICGF 10.56 -0.28 DLBS 1374 30 SONA 473.2 -7.8 SHL 512 -4.5 SICL 832 0 KSY 9.22 -0.19 MBL 255 -4 HURJA 220 -4.6 NWCL 975 -13.9 SLBBL 958.9 -4.2 GIBF1 9.69 0.1 JBLB 1534 -3 MDB 630 -3.8 MLBS 1532.3 -86.7 SPC 520 5 MHCL 410 -7
×
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं, पौष २८ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ खुला गर्नेछ ।  

त्यस्तै, ३ प्रतिशत अर्थात, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत अर्थात, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

केयर रेटिङ नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस