SALICO 747 -9.1 PRVU 248 -10 NICAD8283 1169.8 86.8 SCB 691.1 3.6 NRN 905 -8 NFS 1350 -43 GLBSL 1600.4 -29.6 JFL 655 6 NLICL 606 -4 MDB 630 -3.8 GBLBS 738 -10 NBL 292.2 1.2 HEI 648 -10 GMFIL 623 1 SHEL 242.9 -4.7 SBI 482.9 -6 RMF1 9.15 -0.1 UMHL 308 -4 H8020 10.2 -0.05 SMHL 613.1 -4 UMRH 475 -1.9 SBD87 1048 11.9 NABBC 631 -12 KRBL 613 0 SGIC 641.2 -4.8 SEF 9.51 -0.24 FMDBL 758 -0.1 CLI 634 -4.9 MANDU 885 -14 LEC 276.8 -6 RBCL 17071 -109 MKHL 493 -6 ANLB 4453.1 47 CCBD88 1123.1 6.1 SHIVM 599 -8 ULHC 390 -7.9 EHPL 840 7.9 RHGCL 388 0 NBLD87 1020 -8 RBCLPO 12300 88
×
सुन-चाँदी दुवैको भाउ बढ्यो



काठमाडौं, पौष २५ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो । 

यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस