NGPL 472 -2.9 BPCL 449 -7 SHIVM 599 -8 NSIF2 10.52 0.02 AHL 651 2 NRM 426.1 -4.9 BEDC 470 0 MMKJL 543.6 9.6 SALICO 747 -9.1 KSBBL 448 -3 RAWA 889 29 JFL 655 6 NIFRA 280 -5 KBLD86 1115 0 KEF 9 0.28 EHPL 840 7.9 CORBL 958.8 -10.2 GBLBS 738 -10 UNL 48870 -930 MLBBL 1635 15 BHL 440 -13 PMLI 562 1 PRIN 968 4 GILB 1268.4 4.4 MDB 630 -3.8 SLBSL 1398.4 21.4 BNT 14350 -50 HBL 260 -13 TAMOR 482.9 -2.1 MLBS 1532.3 -86.7 HIDCL 270.7 -4.1 UHEWA 476 -11 SMB 1809 4 CIZBD90 1081 1 KKHC 260 -2 BARUN 379 -6.1 H8020 10.2 -0.05 MBJC 321 -8 ADBL 367 -11.1 JSLBB 1513.9 38.9
×
सुनको भाउ ५ सयले बढ्यो



काठमाडौं, पौष २४ । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस