UNHPL 266 0 AHL 651 2 RMF1 9.15 -0.1 SIFC 628 10 SRBLD83 1065 -10 KKHC 260 -2 NIBD84 1030 -20 SAHAS 505 28 KSBBL 448 -3 SHL 512 -4.5 CBBL 980 1 PRIN 968 4 CORBL 958.8 -10.2 GMFIL 623 1 BHL 440 -13 MLBL 398 -6.9 NICAD8283 1169.8 86.8 KSBBLD87 1093.4 18.4 ANLB 4453.1 47 GVL 538.5 -22 SAPDBL 569.6 -7.4 SMB 1809 4 NIL 912 8 BOKD86 1040 18 ALBSL 1040 -4 HATHY 1322 13 SWMF 812 -13 PROFL 655 7 CIZBD90 1081 1 NGPL 472 -2.9 PPCL 262 -5.2 CHL 353 0.4 MATRI 1405 -8 LLBS 1050 5 AHPC 267 -0.6 TAMOR 482.9 -2.1 HRL 861 -4 MEL 292 2 CCBD88 1123.1 6.1 BNT 14350 -50
×
लक्ष्मी सनराइज बैंकको एजीएम आज



काठमाडौं, पौष २४ । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस