GIBF1 9.69 0.1 RLFL 625 6.9 HEIP 381.8 20.8 NICLBSL 705.5 -7.5 NICGF 10.56 -0.28 AKJCL 209 -3 HIDCL 270.7 -4.1 MBLD2085 1085 6.5 NLIC 814 -13.4 ALBSL 1040 -4 PMLI 562 1 NHDL 570 0 ILI 483.5 -2.5 MKHL 493 -6 PHCL 465.1 -9.9 CIT 2195 0 SICL 832 0 CMF1 10.5 -0.2 SADBL 419 -1 MEN 631.1 -3.9 RNLI 495.5 1.5 SPL 813 -12.1 AVYAN 909 -6 PRSF 9.54 -0.11 FMDBL 758 -0.1 CIZBD90 1081 1 SHL 512 -4.5 PRVU 248 -10 NMB 263.9 -7.1 NLG 1317 2 NICAD8283 1169.8 86.8 USHEC 523 -7 LLBS 1050 5 NIBLGF 9.1 0.38 RIDI 235 0 BFC 625 9.1 SCB 691.1 3.6 MBL 255 -4 RBCLPO 12300 88 SWMF 812 -13
×
साना किसान विकास लघुवित्तको एजीएम आज



काठमाडौं, पौष २३ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ । सभामा संस्थाले सेयरलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस